तपाईँ सुन्दै हुनुहुन्छः

दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिनमणि पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ ।

फाइल तस्बिर

राष्ट्रपतिले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम झिमरुक गाउँपालिका–४ प्युठान निवासी पोखरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button