तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्त पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठक आज दिउँसो बस्दैछ ।

बैठकमा सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल हुने राप्रपाको एक नेताले जानकारी दिनुभयो । साथै विकसित राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुने उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button