तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाका नवनिर्वाचित दुई सदस्यद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य द्वय महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उहाँहरूलाई शपथ गराउनुभयो । 

शपथ समारोहमा सचिवालयका महासचिव डा भरतराज गौतम, सचिवलगायत संसद्का कर्मचारीको उपस्थिति थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button