तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारी सुर्खेत आउनुहुँदै

फाइल तस्वीर

सुर्खेत । राष्ट्रपति विधादेवी भण्डारी सुर्खेत आउनु हुने भएको छ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभाको उद्घाटन गर्न राष्ट्रपति भण्डारी सुर्खेत आउनु लाग्नु भएको हो । 

शुक्रबार बिहानै सुर्खेत मङ्गलगढी चोकबाट प्रभात फेरि कार्यक्रम गरिएको थियो । साधारण सभामा देशभरका एक हजार पत्रकारहरूको सहभागिता छ । 

राष्ट्रपति भण्डारीले आजै मध्यपश्चिम विश्व विद्यालयको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button