तपाईँ सुन्दै हुनुहुन्छः

एमाले संसदीय दलको नेतामा ओली निर्विरोध चयन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको छ ।

उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको हो ।प्रतिनिधिसभामा एमालेका ७८ जना सांसद छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button