तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष नेपाल चयन

फाइल तस्बिर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन हुनुभएको छ ।

पार्टीको आज बसेको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

बैठकले पार्टीको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र दलको सचेतकमा उपमहासचिव प्रकाश ज्वालालाई चयन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button