धनुषा–१ मा जसपाका दीपक कार्की विजयी
धनुषा । धनुषा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टीका दीपक कार्की विजयी हुनुभएको छ ।
कार्की २७४३१ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका मातृका यादवले २१४८३ मत प्राप्त गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्