कपिलवस्तु-३ बाट प्रतिनिधिसभामा एमालेका मङ्गलप्रसाद गुप्ता विजयी

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मङ्गलप्रसाद गुप्ता विजयी हुनुभएको छ ।
उम्मेदवार गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँले नेपाली कांग्रेस उम्मेदवार अभिषेक प्रताप शाहलाई ३ हजार ६ सय ३७ मतान्तरले पराजित गर्दे निर्वाचित हुनुभएको हो ।
गुप्तालेका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार शाहले १८ हजार ९ सय ८२ मत प्राप्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्