सप्तरी–१ बाट जसपाका साह विजयी
सप्तरी । सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी नेपालका नेता एवं निवर्तमान सामाजिक विकास प्रदेश मन्त्री नवलकिशोर साह विजयी हुनुभएको छ ।
निर्वाचित साह २३ हजार ५६४ मत ल्याइ विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९९२ मत प्राप्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्