बागलुङ–१ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित
बागलुङ । बागलुङको क्षेत्र नं. १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित हुनुभएको छ । केसी नेकपा एमालेका डा.सूर्य पाठकलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
केसीले २१ हजार ४ सय ५१ मत पाउँदा पाठकले १८ हजार ८ सय २५ मत प्राप्त गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्