तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरु

कञ्चनपुर । कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभातर्फको मतगणना सुरु भएको छ । दिउँसो १ बजेबाट मतगणना सुरु भएको छ । 

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा नेपाली काङ्ग्रेसका रमेश लेखक, नेकपा एमालेका निरु देवी पाल रहेका छन् । स्वतन्त्र उम्मेदवारमा दिपक बहादुर सिंह र शारदा चन्द रहेका छन् । यस क्षेत्रमा  ५६ हजार ३ सय १९ मत खसेको छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा दिउसो २ बजे र निर्वाचन क्षेत्र  नम्बर १ मा दिउँसो ३ बजेबाट गणना सुरु हुँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button