सप्तरी २ मा डा सिकेको अग्रता
जनकपुर।सप्तरी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ को मतगणना जारी रहेको छ।
सोमबार बिहानदेखि मतगणना सुरु भएको हो । अहिलेसम्म जनमत पार्टीका उम्मेदवार डा. सिके राउतले ६२९ मत प्राप्त गरी अग्रता लिएको छ। त्यसैगरी, जसपाका उपेन्द्र यादव ५९ र लोसपाका जयप्रकाश ठाकुरले १६९ मत प्राप्त गर्नु भएको छ।
अहिलेसम्म ९२३ बढी मत गणना गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्