तपाईँ सुन्दै हुनुहुन्छः

कैलाली १ बजेसम्म ३५ प्रतिशत मत खस्यो 

कैलाली । कैलाली जिल्लामा साढे १ बजेसम्म ३५ प्रतिशत मत खस्यो । जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ । 

अस्थायी ८ मतदान केन्द्र गरी जिल्लाका सबै ६३७ ओटा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button