तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व उपप्रधानमन्त्री गच्छदारद्वारा मतदान

सुनसरी ।  पूर्व उपप्रधानमन्त्री तथा सुनसरी क्षेत्र न.३ प्रतिनिधि सभा का उम्मेदवार विजय कुमार गच्छदारले दुहबी नगरपालिका २ नवीन शिक्षा निकेतन  मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । 

सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ३ अन्तर्गत सो विद्यालयस्थित मतदान केन्द्रबाट आज उहाँले मतदान गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button