तपाईँ सुन्दै हुनुहुन्छः

पाटनमा साढे १२ बजेदेखि मतदान सुरु

पाटन। लतिपुर नगरपालिकाको बागमति गाउँपालिका वडा नं ५ स्थित आश्राङको भगवति प्राविमा साढे १२ बजेबाट मतदान सुरु भएको छ ।

वडा नं ५ का अध्यक्ष नारायण बमजनले हिजो राजनीतिक दलबीच इच्छाएको व्यक्तिले मतदान दिन पाउने सहमति भए पनि आज सोही विषयमा विवाद उत्पन्न भएपछि मतदान सुरु हुन सकेको थिएन ।

“विवादपछि एकाघरकाले मतदान दिन पाउने सहमति भएपछि यहाँ मतदान सुरु भएको हो”, उहाँले भन्नुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button