तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णप्रसाद सिटौलाद्वारा मतदान

झापा। नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले झापामा मतदान गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नं ३ बाट गठबन्धनका साझा उम्मेदवारसमेत रहनुभएका काँग्रेस नेता सिटौलाले भद्रपुर नगरपालिका– १० स्थित कलवलगुढी आधारभूत विद्यालयको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button