हिमशिखर मतदान केन्द्रमा ३४५ मत खस्याे
जुम्ला। जुम्लाकाे ताताेपानीकाे हिमशिखर मतदान केन्द्रमा ३४५ मत खसेको छ ।
जम्मा १०८३ मतदाता रहेकाे उक्त मतदान केन्द्रमा उत्साह जनक रुपमा मतदान भईरहेकाे छ । चिसाेले निर्धारित समय भन्दा ढिला मतदान भएकाे थियाे ।
साढे ११ बजे सम्म हिमशिर मतदान केन्द्रकाे (क) बुथमा जम्मा १६१ मत खसेकाे छ । भनेबुथ (ख) मा १८४ मत खसेकाे मतदान अधिकृत रामलाल प्याकुरेलले बताउनुभयाे । यश मतदान केन्द्रमा साढे ८ सय मत मात्रै खस्ने अनुमान छ ।








प्रतिक्रिया राख्नुहोस्