बाजुरामा ६ ठाउँमा झडप ,सुरक्षा ब्यबस्था कडा
बाजुरा। बाजुरामा मतदानकाे क्रममा ६ ठाउँमा झडप भएकाे छ ।
स्थिती नियन्त्रणमा लिन खाेज्दा प्रहरीले हवाई फायर गरेकाे छ । कुनै ठाउँमा मतदान राेकिएर सुचारू भएकाे छ भने कुनै ठाउँमा झडपकाे अबस्था यथावत रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक सुर्य थापाले जानकारी दिनुभयो ।
प्रहरीले सुरक्षा ब्यबस्था कडा पारेकाे छ ।








प्रतिक्रिया राख्नुहोस्