मुख्यमन्त्री पोख्रेलद्वारा मतदान
कावासोती I गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले शमशेर माध्यमिक विद्यालय गैँडाकोट– १ जौजुवामा आज बिहान मतदान गर्नुभएको छ ।
मुख्यमन्त्री पोख्रेलले सो विद्यालयको ‘क’ केन्द्रबाट मतदान गर्नुभएको हो । रासस






प्रतिक्रिया राख्नुहोस्