तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको प्रदेश क क्षेत्रमा एमाले र काँग्रेस कार्यकर्ता बिच झडप

बाजुरा। बाजुराको प्रदेश क क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका ५ काे नन्देश्वरी मावि मतदान केन्द्रमा एमाले र काँग्रेस कार्यकर्ता बिच झडप भएकाे छ ।

११ महिला र १७ पूरूष ले मात्रै मत हाल्न पाएका छन् । ८ बजेबाट सुरूभएकाे मतदान केन्द्रमा झडप पछि पार्टीका कार्यकर्ताहरूले माथिबाट ढंगा प्रहार गरेपछि लाईनमा बसेका सबै मतदाताहरू घर फर्केका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button