पूर्व मन्त्री हिक्मत कार्कीद्वारा मतदान
दमक। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले मतदान गर्नुभएको छ । झापाको क्षेत्र नं. ५ (१) बाट प्रदेश सभा सदस्यको उम्मेद्वार रहनुभएका उहाँले गौरादह ३ सूर्योदय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्