पाल्पा क्षेत्र नं १ का एमाले उम्मेद्धारा नारायणप्रसाद आचार्यले गरे मतदान
पाल्पा । पाल्पा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका तर्फबाट उम्मेद्धार बनेका नारायणप्रसाद आचार्यले पूर्वखोला ३ उद्धबुद्ध मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
निर्धारित समय भन्दा झण्डै एक घण्टा ढिला सुरु भएको मतादन केन्द्रमा उम्मेद्धारा आचार्यको ९० बर्षिय बुबा डिल्लीप्रसाद आचार्यले मतदान गरी मतदान सुभारम्भ भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्