प्रदिप ज्ञवालीले गर्नुभयो मतदान
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव तथा गुल्मी १ का प्रतिनिधि सभा उम्मेदवार प्रदिपकुमार ज्ञवालीले रुरुक्षेत्र गाउँपालिका ४ को बम्घा निमावि चौतारा बुथ बाट मतदान गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्