तपाईँ सुन्दै हुनुहुन्छः

उम्मेदवार शर्माले गर्नुभयो मतदान

घोराही। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार पूर्वमन्त्री रेखा शर्माले मतदान गर्नुभएको छ ।

शर्माले दाङको घोराही उपमहानगरपालिका १८ रझेना मतदान केन्द्रबाट मतदानमा गर्नुभएको हो ।

यस्तै, उम्मेदवार शर्मा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button