तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयुक्त तुलाधरद्वारा मतदान

काठमाडौं।निर्वाचन आयोगका निर्वाचन आयुक्त जानकी तुलाधरले लमजुङस्थित सुन्दर बजार नगरपालिका २ महेन्द्र मन्दिर मावि परेवाडाँडा मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बिहान ७ बजेदेखि सुरु भएको छ । आज बिहान ७ देखि शुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button