राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेद्वारा मतदान
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले काठमाडौँको क्षेत्र नं ३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
काठमाडाैं मंसिर ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले काठमाडौँको क्षेत्र नं ३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्