तपाईँ सुन्दै हुनुहुन्छः

बाइडन सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पुन उठ्ने

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडनले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पुन उठ्ने बताउनु भएको छ । 

मङ्गलवार भएको  अमेरिकी संसद कङ्ग्रेसको मध्यावधि निर्वाचनको नतिजा घोषणा गर्नुहुँदै राष्ट्रपति बाइडनले पुन राष्ट्रपतीय निर्वाचनमा उठ्ने मनसाय व्यक्त गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्स उल्लेख गरेको छ । 

८० वर्षीय बाइडेनको उमेर र स्वास्थ्यलाई लिएर प्रश्न उठिरहेको समयमा उहाँले यस्तो अभिव्यक्ति दिनु भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button