गोरखाका २२ वटा मतदान केन्द्रमा मतपेटिका ल्याउन हेलिकप्टर माग
गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिबाट मत पेटिका ल्याउन हेलिकोप्टर माग गरिएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका सङ्कलनका लागि हेलिकोप्टरको माग गरेको हो ।
चुमनुब्री गाउँपालिकाको २२ वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या हुने भएकाले हेलिकोप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्