तपाईँ सुन्दै हुनुहुन्छः

रुसी र अमेरिकी रक्षा प्रमुखबीच युक्रेनको अवस्थाबारे छलफल

मस्को,वाशिंगटन। रुसी रक्षामन्त्री सर्गेई शोइगु र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार अन्तरराष्ट्रिय सुरक्षा, विशेषगरी युक्रेनको अवस्थाका बारेमा छलफल गर्नु भएको छ । उहाँहरू बीच टेलिफोन वार्ता भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

सो अवसरमा दुवै पक्ष छलफललाई निरन्तरता दिने बारे सहमत भएको बताइएको छ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button