राष्ट्रपतिसमक्ष जनवादी गणतन्त्र चीनका राजदूतको बिदाइ भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत हाउ यान्छीले आज शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीसमक्ष राजदूत हाउ यान्छीले राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट गर्नुभएको हो ।
भेटमा उहाँहरुबीच नेपाल र चीन बीचको आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।









प्रतिक्रिया राख्नुहोस्