शताब्दी पुरुष जोशीको निधनको शोकमा मङ्गलवार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा कार्तिक १ गते मङ्गलवार सार्वजनिक बिदा दिएको छ ।
शताब्दी पुरुष स्व.जोशीको शोकमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरूका साथै विदेशस्थित कूटनीतिक नियोगहरूमा समेत सार्वजनिक बिदा दिने भएको र राष्ट्रिय झण्डा झुकाउने सरकारले निर्णय गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्