तपाईँ सुन्दै हुनुहुन्छः

जोशीको निधनले देशले एउटा जीवित इतिहास गुमायो : अध्यक्ष तिमल्सिना 

काठमाडौं । नेपाली वाङ्मयका अविच्छिन्न साधक शताब्दी पुरुष सत्यमोहन जोशीको निधन प्रति राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष तिमल्सिनाले जोशीको निधनले देशले एउटा जीवित इतिहास गुमाएको बताउनुभएको छ। तिमल्सिनाले फेसबुकमार्फत दिवङ्गत शताब्दी पुरुषप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button