पहिरोले पाल्पा गुल्मी सडक अवरुद्ध
पाल्पा । पाल्पा–गुल्मी सडकखण्ड पहिरोको कारण बन्द भएको छ । बिहान पहिरो खसेपछि सडक बन्द भएको हो ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–२,जोर्ते क्षेत्रमा ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जोर्ते बजार नजिकैको सडक चौडा गरेको ठाउँमा पहिरो खसेको हो ।








प्रतिक्रिया राख्नुहोस्