प्रदीप रोदनको पहिलो गजल कृति मफलरको विमोचन

काठमाडौँ । गजलकार प्रदीप रोदनको पहिलो गजल कृति मफलरको आज विमोचन गरिएको छ ।
प्रज्ञाप्रतिष्ठान काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच मफलरको विमोचन गरिएको हो ।
फाइन प्रिन्टद्वारा प्रकाशित रोदनको गजल कृति मफलरमा १ सय ८ वटा गजल र फर्द समावेश छन् ।
गोरखा पालुङटार पाण्डेबेसी निवासी रोदन पेशाले शिक्षक हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्