तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा परिचय नखुलेकी युवती मृत फेला

चितवन । कुरिनटारमा परिचय नखुलेकी एक युवती मृत फेला परेकी छिन । आज बिहान २ बजे ईच्छाकामना गाउंँपालिका वडा नम्बर ४ पृथ्वीराजमार्गको सडक छेउमा अन्दाजी २०वर्षीय युवती फेला परेकी हुन् ।

हाल जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी नायब उपरीक्षक , इलाका कार्यालय मुग्लिन सहितको प्रहरी टोलीद्धारा घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button