प्रत्यायोजित विधानलाई व्यवस्थित गर्ने सम्बन्धी विधेयक संसद्मा दर्ता गर्ने सम्बन्धमा छलफल

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा प्रत्यायोजित विधानलाई व्यवस्थित गर्ने सम्बन्धी विधेयक संघीय संसद्मा दर्ता गर्ने सम्बन्धमा छलफल भएको छ ।
संसद् सचिवालय सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरुले विधेयक दर्ता सम्बन्धमा सरोकारवालाहरूसँग थप राय सुझाव लिएर अघि बढ्न सुझाव दिनुभयो ।

समितिका सभापति मायाप्रसाद शर्माले प्रत्यायोजित विधानलाई व्यवस्थित गर्नेसम्बन्धी विधेयक संसद्मा पेश गर्ने की नगर्ने भन्ने विषयमा थप छलफल गरेर अघि बढ्ने जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्