नेपाल प्रहरीको १६ जना डिएसपीको सरुवा

काठमाडौँ ।नेपाल प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार सूचना प्रकाशित गरी काज सरुवा भएको जानकारी गराएको हो ।
प्रहरी प्रधान कार्यालयले सिंहदरवार सुरक्षा गण, नेपाल प्रहरी विशेष सुरक्षा, नेपाल प्रहरी अपराध अनुसन्धानलगायतका डिएसपीहरूको सरुवा गरेको हो ।









प्रतिक्रिया राख्नुहोस्