तपाईँ सुन्दै हुनुहुन्छः

आज ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कूल ४ हजार १ सय ७७ नमूनाको परिक्षण गर्दा २ सय ४२ जना पीसिआर र २ सय ४५ जनामा एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

file photo

आज संक्रमित १ सय ६४ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

हाल ४ हजार २ सय ९८ सक्रिय संक्रमित रहेका छन् भने आज ३९ हजार ४ सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button