तपाईँ सुन्दै हुनुहुन्छः

थप ६ सय ५८ जनमा कोरोना संक्रमण पुष्टि 

काठमाडौँ । देशभर आज थप ६ सय ५८ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । 

कूल ६ हजार ६ सय ४३ नमूनाको परिक्षण गर्दा ४ सय ५ जना पीसिआर र २ सय ५३ जना एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टि भएको छ । 

आज संक्रमित ४ सय ५६ निको भएका छन् भने संक्रमित एक जनाको मृत्यु भएको छ । 

हाल ४ हजार २ सय ९६ सक्रिय संक्रमित रहेका छन् भने आज ३८ हजार १५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button