तपाईँ सुन्दै हुनुहुन्छः

थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

काठमाडौँ । देशभर आज थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

५ हजार २५ नमुनाको परीक्षण गर्दा ७ सय १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

कोरोना सङ्क्रमणका कारण आज दुई जनाको मृत्यु भएको छ भने संक्रमित दुई सय १५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

आज ५९ हजार ४ सय ७१ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button