तपाईँ सुन्दै हुनुहुन्छः

देशभर ५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौँ । आज देशभर ५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

File photo

४ हजार ८ सय नमूना परिक्षण गर्दा ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ भने संक्रमित ९५ जना निको भएका छन् ।

आज ६३ हजार ३ सय ७२ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button