तपाईँ सुन्दै हुनुहुन्छः

३४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस

काठमाडौं। नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस भएका छन्।

प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरेको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button