कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु, थप १ सय ३५ संक्रमित
काठमाडौँ । देशभरि आज १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३ हजार ४१ नमुनाको परिक्षण गर्दा १ सय ३५ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ ।
गएको २४ घण्टामा कोरोनाबाट ५९ जना सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो समय कोरोना संक्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय ३९ पुगेको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्