तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमित बढे, आज ९० जना संक्रमित

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ ।

आज ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

३ हजार १ सय १२ नमुना परिक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी आज २० जना कोरोना सङ्क्रमणबाट निको भएका छन् ।

नेपालमा ४ सय १ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button