तपाईँ सुन्दै हुनुहुन्छः

१०० ग्राम सुन बरामद

काठमाडौँ । सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंहको साथबाट आज १०० ग्राम सुन बरामद गरिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार पक्राउ परेका सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर लुकाई ल्याएका उनलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button