युक्रेन र मलडोभा युरोपेली संघको सदस्यताको प्रत्याशी घोषणा

ब्रसल्स । युरोपेली आयोगका अध्यक्ष चार्लस मिचेलले युक्रेन र मलडोभालाई युरोपेली संघको सदस्यताको प्रत्याशी घोषणा गर्नु भएको छ ।
युरोपेली आयोगको उक्त घोषणालाई ऐतिहासिक भएको बताउनुहुँदै अध्यक्ष मिचेलले युक्रेन र मलडोभालाई युरोपेली संघको सदस्यता लिन महत्त्वपूर्ण कदम चालेकोमा बधाई ज्ञापन गर्नु भएको थियो ।
रुसले आक्रमण गरेको केही दिनमै युक्रेनले युरोपेली सदस्यतामा लागी आवेदन दिएको थियो ।
युक्रेनकका राष्ट्रपतिले युरोपेली आयोगको बिहीबारको घोषणाको स्वागत गर्नु भयो ।







प्रतिक्रिया राख्नुहोस्