तपाईँ सुन्दै हुनुहुन्छः

पेट्रोलियम पदार्थको मुल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर १९९ रुपैया पुग्यो

file photo

काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।

आइतवार राती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा २१ रुपैया प्रतिलिटर बढाएको हो । निगमले डिजेलमा भने प्रतिलिटर २७ रुपैयाले मुल्य बढाएको छ ।

मुल्य बढेसँगै अब पेट्रोलको मुल्य १९९ रुपैया प्रतिलिटर पुगेको छ । डिजेल भने १९२ रुपैया प्रतिलिटर पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button