विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
बैठकमा, अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक,२०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक असार ५ः०० गते आइतबार दिनको १ः०० बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्