परराष्ट्रमन्त्री र प्रधानसेनापतिसँग एसपिपीबारे छलफल गर्दै संसदीय समिति
काठमाडौँ । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)बारे छलफल गर्ने भएको छ।
छलफलका लागि समितिले आज बिहान ९ बजे बैठक बोलाइएको छ । समितिले परराष्ट्र सचिव भरतराज पौडेल र रक्षा सचिव किरणराज शर्मालाई पनि बोलाएको छ। समितिले शर्मा र खड्कालाई आज बिहान बोलाएको हो।








प्रतिक्रिया राख्नुहोस्