निर्वाचन आचार संहिता हट्योे
काठमाडौँ । निर्वाचन अयोगले लागू गदै आएको निर्वाचन आचारसंहिता आजबाट लागू नहुने जानकारी दिएको छ ।
आयोगले आज प्रेस विज्ञप्ती जारी गदै बैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न गर्ने सन्र्दभमा गत चैत्र २५ गतेदेखि मुलुकभर लागू भइरहेको निर्वाचन आचारसंहिता आजदेखि लागू नरहने व्यहोरा जानकारी गराएको हो ।








प्रतिक्रिया राख्नुहोस्